राजनीति

जिल्लाको आदेशविरुद्ध रविको रिट न्यायाधीश खडानन्द तिवारीको इजलासमा



काठमाडौँ, १३ चैत । जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उच्च अदालत पाटनमा रिट निवेदनको पेसी न्यायाधीश खडानन्द तिवारीको इजलासमा तोकिएको छ ।

लामिछानेले गत शुक्रबार काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए ।