काठमाडौँ, १७ चैत । बजारमा निगुरोको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार निगुरोको भाउमा गिरावट आएको हो ।
शनिबार निगुरोको भाउ थोकमा प्रतिकिलो १ सय १० रुपैयाँ थियो । आज आइतबार भने यसको भाउ किलोमा १५ रुपैयाँ घटेर ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्