काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ ।
चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो । नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो ।
राजनीति
31 March 2025 07:37 AM
काठमाडौँ, १८ चैत । त्रिभुवन विश्वविद्यालयकाे केन्द्रीय क्याम्पस (प्रिन्सिपल कार्यालय) मा आज स्ववियु निर्वाचन हुँदैछ ।
चैत ५ गते हुन नसकेको निर्वाचन आज हुन लागेको हो । नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्