राजनीति

मन्त्रिपरिषद्का १३ निर्णयहरु सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २६ चैत । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरिएको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा १३ निर्णयहरु सार्वजनिक गरिएको छ ।