काठमाडौँ, २८ चैत । काठमाडौँ महानगरपालिका–३१ शंखमूलमा एकजना पुरुषको शव भेटिएको छ ।
मोरङको विराटनगर-३ घर भएका हाल शंखमुलमा डेरी गरेर बस्ने ४५ वर्षीय युवराज ढकालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्