काठमाडौँ, ३० चैत । प्रहरीले कपिलवस्तुबाट भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । वाणगंगा नगरपालिका–१ घर भएका ५८ वर्षीय गंगाराम थारुलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्