विश्व

यमनमा अमेरिकी आक्रमणबाट १२३ जनाको मृत्यु



यमन, २ वैशाख । अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणका यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युक्रेनी स्वास्थ्य मन्त्रालयले अन्य दुई सय ४७ जना घाइते भएको बताएको छ । घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन् ।