शैक्षिक

कक्षा १२ को संशोधित परीक्षातालिका सार्वजनिक



काठमाडौँ, १० बैशाख । कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक भएको छ ।

बुधबार बोर्डले तालिका सार्वजनिक गरेको हो ।