समाचार

भोली सार्वजनिक विदा



काठमाडौँ, २२ बैशाख । मधेस प्रदेश सरकारले वैशाख २३ गते भोली (मङ्गलबार) प्रदेशमा सार्वजनिक विदा दिएको छ । 

मधेस प्रदेशको गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।