काठमाडौँ, ३० जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले भने, “हस्ताक्षरको तयारी छ,” “रास्वपासँग मुलभुत विषयमा फरक छैन । तर अडानका कारण उहाँहरु केही समय आफ्नो ढंगले जानुहुन्छ ।”










प्रतिक्रिया दिनुहोस्