काठमाडौँ, ३ असार । प्रतिनिधि सभाको बैठक आघा घण्टा सम्मका लागि स्थगित भएकाे छ ।
आज सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए ।
त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्