राजनीति

संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा



काठमाडौँ, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्‌मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।

उनीहरू आफ्ना कुराहरू राखेर बाहिरिएका हुन् ।