काठमाडौँ, २७ असार । गुठी संस्थानले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थानले आज एक प्रकाशित गर्दै उपप्रशासक, सहायक प्रशासक, कानुन अधिकृत, वरिष्ठ सहायक, सर्वेक्षक, अमिनलगायतका पदमा कर्मचारी माग गरेको हो । सूचना:
प्रतिक्रिया दिनुहोस्