काठमाडौँ, ३१ असार । आज बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रह्दै प्रतितोला एक लाख ९३ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने ४० रुपैयाँले घटेर प्रतितोला २२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्