अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ९ साउन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।