राजनीति

गैरहाजिर २२ प्रहरी कर्मचारीलाई ७ दिने अल्टिमेटम



काठमाडौँ, ११ साउन । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि सम्पर्कविहीन र गैरहाजिर रहेका २२ प्रहरी कर्मचारीहरूलाई ७ दिनभित्र हाजिर हुन आउन अन्तिम मौका दिएको छ । 

प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभए सेवाबाटै हटाउने चेतावनी दिएको हो ।

सूचना