अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १३ साउन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले बढेर प्रतितोला २३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।