काठमाडौँ, १६ साउन । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा निर्णय भएको एक महिनासम्म पनि नगएपछि खटाएको स्थानमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो । मन्त्रालयले वेभ पोर्टलमा आज सूची सार्वजनिक गर्दै मन्त्रालयले १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको हो ।











प्रतिक्रिया दिनुहोस्