राजनीति

मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २० साउन । मन्त्रिपरिषाद् बैठकका १८ वटा निर्णय सार्वजनिक भएको छ । 

आइतबार बसेको उक्त निर्णय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।