राजनीति

मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २९ साउन । मन्त्रिपरिषद् बैठकका १८ वटा निर्णय सार्वजनिक भएको छ ।

साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । 

सार्वजनिक निर्णयहरु