समाचार

कलङ्कीमा गोली चल्यो



काठमाडौँ, २४ भदौ । काठमाडौँको कलङ्कीमा गोली चलेको छ ।

सो क्रममा चारजना घाइते भएका छन् । जेनजीहरुले गरेको आन्दोलन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।