राजनीति

यस्तो छ, ‘जेन जेड’ले तयार पारेको ‘अन्तरिम अधिकार संरचना’



काठमाडौँ, २६ भदौ । दुई दिनेको ‘जेन जेड’को आन्दोलन पछि अन्यौलता छाइरहेको समयमा आन्दोलन पक्षले अन्तरिक अधिकार संसचना तयार परेको छ ।

हिजो ९ घण्टासम्म प्रधानसेनापतिसँग जेन जेडका प्रतिनिधिसँग भएको छलफलका क्रममा अन्तरिम सरकार कसको नेतृत्वमा गर्ने भन्ने टुंगो लाग्न सकेको छ । स्वय जेन जेडले नै कसलाई र कसरी बनाउने भन्नेमा अन्यौलमा रहेको छ । यसै क्रममा अप्रत्यक्ष रुपमा आन्दोलनको नेतृत्व गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले भने पूर्वप्रधानन्यायाधिस शुसिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । जसको लागि आज निर्णाय वार्ता हुने भएको छ ।