राजनीति

अध्यक्ष प्रचण्डद्वारा १० बुँदे धारणा सार्वजनिक (सूचीसहित)



काठमाडौँ, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १० बुँदे धारणा सार्वजनिक गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै उनले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताएका छन् ।