अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३० भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २५ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।