झापा, ४ असोज । मेचीनगरमा धान खेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
शनिबार बिहान करिब ८ बजे मेचीनगर-१ स्थित स्थानीय कमल कार्कीको खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।
घटनाबारे सूचना पाएलगत्तै डिभिजन वन कार्यालय झापाको टोली घटनास्थल पुगेको डिभिजन वन प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्