राजनीति

राष्ट्रिय दलित आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस



काठमाडौँ, ९ असोज । राष्ट्रिय दलित आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

आज आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।