विश्व

६.९ म्याग्निच्यूडको शक्तिशाली भूकम्प : १९ जनाको मृत्यु



काठमाडौँ, १५ असोज । फिलिपिन्समा ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ । अहिले उद्धारको काम भइरहेको छ । बाँकी विवरण आउन बाँकी छ ।