काठमाडौँ, १ कार्तिक । मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर रहेको छ ।
बिहान करिब साढे ७ बजे यात्रुवहाक बस र ट्रकगरी सातवटा सवारी ठोक्किएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिङ–नारायणगढ सडकखण्डको गाईघाटमा केही गाडी ठोक्किएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको छ ।










प्रतिक्रिया दिनुहोस्