काठमाडौँ, ४ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले दीपावली सकिएलगत्तै चार कम्पनीको बिजुलीको लाइन काटेको छ ।
प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटेको हो ।
यी कम्पनीहरुमा आज बिहान लाइन काटिएको हो । बिजुलीको बक्यौतावाफतको रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्