राजनीति

मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १८ कार्तिक । मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णयहरू सार्वजनिक भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू आज सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक १३ वटा निर्णयहरू:

नेपाल सरकार मन्त्रिपरिषद्_का २०८२ कात्तिक १७ गतेका निर्णयहरू_page-0001