काठमाडौँ, १९ कार्तिक । बजारमा तिते करेलाको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तिते करेलाको मूल्य प्रतिकिलो थोकमा २० रुपैयाँ बढेको हो ।
हिजो मंगलबार तिते करेला प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो । आज प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्