काठमाडौँ, २० कार्तिक । काठमाडौँ महानगरपालिकाले करार सेवामा कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ ।
बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।











प्रतिक्रिया दिनुहोस्