काठमाडौँ, २० कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको क्षतिग्रस्त घरको अवलोकन गरेका छन् ।
काठमाडौँको चपलीस्थित घरमा बिहीबार बिहान पुगेर उनले क्षति विवरणबारे अवलोकन गरेका हुन् ।
पूर्वराष्ट्रपति भण्डारीको उक्त घर भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आजगनीमा परेको थियो । यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको अवलोकन गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्