राजनीति

प्रहरी निरीक्षक अनु लामालाई गृहले माग्यो स्पष्टीकरण



काठमाडौँ, २१ कार्तिक । बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक अनु लामालाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै गृह मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन  लामालाई निर्देशन दिएको हो । 575651769_1833189640673235_468388474227528717_n