अर्थ

तने बोडीको मूल्य घट्यो



काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज तने बोडीको मूल्य घटेका हो ।

आज शुक्रबार तने बोडी प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ घटेको छ । हिजो बिहीबार प्रतिकिलो थोकमा १ सय ७० रुपैयाँमा किनबेच भएको तने बोडी आज प्रतिकिलो १ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।