राजनीति

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक : यस्तो छ राजनीतिक प्रतिवेदनको पूर्णपाठ



काठमाडौँ, २१ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनमा स्पष्ट बहुमत ल्याउने लक्ष्यलाई ‘अर्जुनदृष्टि’ बनाउँदै वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकता, सहकार्य र मोर्चाबन्दीको नीति अख्तियार गर्ने घोषणा गरेको छ।

चितवनमा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यवाहक सभापति डी.पी. अर्यालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको तत्कालीन सम्पूर्ण ध्यान चुनावमा केन्द्रित हुने उल्लेख छ ।

विस्तारित बैठक कार्यवाहक सभापति डीपी अर्यालको राजनीतिक प्रतिवेदन