राजनीति

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान



काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

आज दिउसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने गरी बैठक बोलाइएको हो ।

577654434_1401792574641659_616264403920487573_n