काठमाडौँ, २७ कार्तिक । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौँ महानगरले डोजर चलाएको छ ।
पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो । युवा तथा खेलकुद मन्त्रालयले यसअघि बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो । पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचना डोजर चलाइएको हो










प्रतिक्रिया दिनुहोस्