काठमाडौँ, २७ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार २ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १७० रुपैयाँले बढेर प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्