राजनीति

राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाइने



काठमाडौँ, २७ कार्तिक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय परिचयपत्रको आधारमा पनि मतदान गर्न पाइने भएको छ ।

यस सम्बन्धि व्यवस्थाको शुभारम्भ आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका छन् ।