पोखरा, २८ कार्तिक। कास्की र मनाङको सिमानास्थित अन्नपूर्ण दोस्रो हिमाल क्षेत्रमा शुक्रबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ४० मिनेटमा ३.७ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्