काठमाडौँ, ३० कार्तिक । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) घटेको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार यस वर्ष १ अर्ब ७४ करोड मात्र वैदेशिक लगानी आएको छ । जबकि गत वर्ष ४ अर्ब ८१ करोड आएको थियो ।
देशको शोधनान्तर स्थिति पनि मजबुत देखिएको छ । समीक्षा अवधिमा शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा रहेको तथ्यांकमा उल्लेख छ । जुन गत वर्ष १ खर्ब ८४ अर्ब ९९ करोड थियो । डलरमा यो १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८८ करोड पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्