Banner News

यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)



काठमाडौँ, ३० कार्तिक । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को तीन महिना (२०८२ असोजसम्म) को तथ्याङ्कमा आधारित ‘देशको आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गरेको छ ।