काठमाडौँ, १५ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १४ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५३ हजार ६ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर ३ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्