अर्थ

नेपाल राष्ट्र बैंकद्वारा पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)



काठमाडौँ, १५ मंसिर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। 

समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ ।