अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १७ मंसिर । आज सुनचाँदीको मूल्य बढेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५४ हजार १ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ११० रुपैयाँले बढेर ३ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।