काठमाडौँ, २० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको प्रशासनिक भवनको समुद्घाटन गरेका छन् ।
आज बिहान उनले सो भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा ललितपुरका विभिन्न जनप्रतिनिधि तथा स्थानीय समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्