अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, २२ मंसिर । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५२ हजार ९ सयमा रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।