काठमाडौँ, २३ मंसिर । काठमाडौँ महानगरपालिका-९ सिनामंगलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् ।
प्रहरीका अनुसार सिनामंगलमा डेरा गरी बस्ने भारत घर भएका ५५ वर्षीय सन्जय सिंह आफ्नै कोठामा गएराति मृत फेला परेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्