समाचार

प्रहरी निरीक्षक र सहायक निरीक्षकमा नयाँ भर्ना खुल्यो



काठमाडौँ, २६ मंसिर । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी  निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलेको छ । 

आज एक सूचना जारी गर्दै प्रहरी  निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४३८ जनाको लागि आवेदन आह्वान गरिएको हो ।